ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साविक उपविजेता इजिप्टलाई ‘सडन डेथ’मा हराउँदै कंगो क्वार्टरफाइनलमा


एबीसी न्यूज

काठमाडौं १५ माघ । साविक उपविजेता इजिप्टविरुद्ध ‘सडन डेथ’मा ८–७ को जित निकाल्दै कंगो अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति आइभोरी कोस्टको स्टाड डे सान पेड्रोमा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि कंगो पेनाल्टीमा विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा सुरुआती पाँच पेनाल्टी ४–४ को बराबरीमा सकिएको थियो । सडन डेथमा इजिप्टबाट प्रहारका निम्ति आएका आठौँ खेलाडी गोल गर्न चुके ।

त्यसअघि, खेलको ३७औँ मिनेटमा मेसाक एलियाले गरेको गोलबाट कंगोले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा मोस्तफा मोहमेदले गोल गर्दै इजिप्टलाई खेलमा फर्काएका थिए ।

९७औँ मिनेटमा मोहमेद हम्दीले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दा इजिप्ट १० खेलाडीमा समेटिएको थियो ।

कंगोले अब सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी ३ मा गिनीविरुद्ध खेल्नेछ । गिनीले आइतबार राति नै भएको खेलमा इक्वेटोरियल गिनीविरुद्ध १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो ।

गिनीको जितमा मोहमेद बायोले निर्णायक गोल गरे । बायोले खेलको इन्ज्युरी समयमा गोल गर्दै गिनीको जित निश्चित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com