काठमाडौं १ फागुन । चिनियाँ नयाँ वर्ष लुनार न्यु इयर०को बिदा मनाउन हङकङमा तीन दिनमा पाँच लाख ४३ हजार पर्यटक भित्रिएका छन् भने १।१ मिलियन बासिन्दाले सहर छोडेका छन्। हङकङ अध्यागमन विभागले मंगलबार जारी गरेको तथ्यांकमा शनिबारदेखि सोमबारको बीच पाँच लाख ४३ हजार सात सय ...