काठमाडौं , ५ पुस । पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ । वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने ...