काठमार्डौ, २४ माघ । भारत र कतारबीच लिक्विफाइड नेचुरल ग्याँस एलएनजी० खरिदबिक्री सम्झौता भएको छ । यो खरिदबिक्री सम्झौता ७८ अर्ब डलर बराबरको छ । सम्झौता अनुसार भारतले कतारबाट २० वर्षसम्म अर्थात् सन् २०४८ सम्म एलएनजी ग्याँस किन्ने छ । यो प्राकृतिक ग्याँस बिजुली बाल्न, ...