ट्रम्पः पुटिनले युक्रेन शान्ति सम्झौतामा आफ्नो वचन राख्नेछन् काठमाडौं १६ फागुन । ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरसँगको बहुप्रतीक्षित वार्ताको क्रममा, अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्फले पुटिनमाथि कुनै पनि सम्झौता उल्लंघन नगर्ने भरोसा गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । रुसले तीन वर्षको क्रूर संघर्षको ...