‘उहाँले कन्भिन्स गर्ने मलाई हो, उहाँ र म ३ घण्टा बसेको अस्ति राति, कुरा मिलेन’ काठमाडौं २१ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्नबाट रोकेका छन्। यस अघि सचिवालय बैठकमा फरक मत ...