काठमाडौं ११ फागुन । चीन सरकारले अमेरिकाले लगाएको नयाँ करसम्वन्धी कदमको निन्दा गरेको छ । चिनिया वाणिज्य मन्त्रालयले एक वक्तव्य मार्फत चीनसँगको दुईतर्फी लगानीलाई थप प्रतिबन्धित गर्ने लक्ष्य राख्ने अमेरिकालाई आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण र हतियारीकरण गर्न बन्द गर्न आग्रह गरेको छ। मन्त्रालयको वक्तव्यमा ...