फेब्रुअरी २३ः अमोरिकी अर्थतन्त्र रेकर्ड स्तरमा जम्मा १० प्रतिशत धनीहरुको खर्च गर्ने प्रवृत्तिमा निर्भर रहेको छ । धेरै अमेरिकीहरू चर्को महंगी र कठोर मुद्रास्फीतिले थकित भएर पैसा जोगाइरहेका छन्। धनीहरू भने खुल्लमखुल्ला खर्च गरिरहेका छन्।सबैभन्दा धेरै कमाउने १०% — करिब २लखा ५० हजार डलर वा ...