काठमाडौं ९ जेठ ।सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरिदिएको छ । अदालतले उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरी रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउने आदेश जारी गर्यो। न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग ...