कसले डोनाल्ड ट्रम्पको शानदार विजय आउँदै गरेको देख्न सक्थ्यो ? आजकाल यो प्रश्न एक अमेरिकी बुद्धिजीवीलाई सोध्यो भने शायद कटु मौनताको सामना गर्नुपर्ने हुनसक्छ । एक युरोपेली बुद्धिजीवीलाई सोध्यो भने सम्भवतः वोल्फग्याङ स्ट्रिकको नाम लिनसक्छन् । जो एक जर्मन समाजशास्त्री र पूँजीवादका सिद्धान्तकार अर्थात कतिपयले ...