बागलुङ ८ जेठ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको छ। प्रचण्डको टोलीलाई बागलुंग रोल्पा र ...