पार्टीभित्र आत्मसमालोचना र पुनर्गठनको संकेत काठमाडौं, — नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ले पार्टीको पछिल्लो निर्वाचन परिणामलाई लिएर स्पष्ट आत्मसमालोचनात्मक सन्देश दिएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा जारी वक्तव्यमा उनले नेतृत्वले विगतको सफलतामा जस लिएजस्तै अहिलेको पराजय र क्षतिको जिम्मेवारी पनि लिनुपर्ने बताएका छन्। ...