काठमाडौं २३ भदौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले माओवादी जुरूक्कै उठे देशैभर चुनाव जित्न सकिने बताएका छन्। गोरखाको पालुङटारमा सोमबार मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको कार्यक्रममा बोल्दै उनले भने, ‘गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरूक्कै उठे क्लिन ...