काठमाडौ ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेस गर्दै छन्। राष्ट्रिय सभाको मंगलबारको बैठकमा मन्त्री गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। राज्य व्यवस्था तथा ...