काठमाडौ ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गरेका थिए। उक्त सहमतिमा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणका काममा तीव्रताजस्ता महत्त्वपूर्ण बुँदाहरु थिए। ...