काठमाडौ ३० असार । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ले सम्बोधन गरिरहेका छन् ।
सोमबारको बैठक सुरु भएर सभामुखले कार्यसूचि प्रवेश गराउने खोज्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उठेर विरोध जनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्