काठमाडौ ३१ असार । मंगलबार राष्ट्रिय सभामा निजामती विधेयकमाथि छलफल हुँदैछ । ‘कुलिङ पिरियड’सहितका कतिपय प्रावधानमा भएको राजनीतिक सहमति बेगरको भाषा परेको भनेर विशेष समिति नै गठन भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकको प्रतिवेदनका सम्बन्धमा प्रश्न उठेपछि ...