ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन


abc news
असार ३१, २०८२ मंगलबार  ११ : ०१ बजे

योग्यताबारे विवाद भएपछि बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन भएको छ । समिति गठन भएसँगै ओझा प्राधिकरणको अध्यक्षबाट निलम्बनमा परेका छन् ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न समिति बनाएको हो । पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन भएको तीन सदस्यीय समितिलाई एक महिनाको समयावधि दिइएको छ ।

छानबिन समिति गठन भएपछि यस्तो अविधभर अध्यक्षको पद निलम्बन हुन्छ । छानबिनबाट दोषी ठहरिएमा ओझा पदबाट बर्खास्त हुनेछन् । ओझालाई सरकारले गएको फागुनमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

ओझासँग प्राधिकरणका लागि आवश्यक पर्नेभन्दा फरक योग्यता रहेको, बीमा ऐेनले तोकेको विज्ञता नभएको र पेश गरेको अनुभवसम्बन्धी कागजात सही नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com