काठमाडौ १९ साउन । सप्तकोशी नदीका २३ वटा ढोका खोलिएको छ । आज बिहान गरिएको मापनमा कोशी ब्यारेज भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । यसअघि हिजो बेलुका कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ...