काठमाडौ १८ साउन । अमेरिकामा विश्वकै लामो चट्याङ प्रकाशको कीर्तिमान कायम भएको छ । अमेरिकामा आठ सय २९ किलोमिटर अर्थात् पाँच सय १५ माइलसम्म फैलिएको चट्याङ प्रकाशले कीर्तिमान बनाएको बीबीसीले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी ...