काठमाडौ १९ साउन । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संसदीय समितिले गिरिबन्धु टी इस्टेट र घर वा आवास इकाइ अपार्टमेन्ट का प्रतिनिधिहरुसँग छलफल गर्दैछ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि राखिएको छ । भूमिसम्बन्धी ...