कैलाली, २४ साउन । कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ। झडपमा एक जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।मृत्यु हुनेमा ४० वर्षीय भरत चौधरीको रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रहरीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।यसअघि बिहीबार पनि कैलाली कारागारमा ...