काठमाडौं, २८ साउन । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको बताएको छ। बीबीसीका इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको छ। नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले ...