ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो पार्टीमाथि सत्ताधारीहरूबाट संगठित ढंगले हमला भइरहेको छ- राजेन्द्र पाण्डे


abc news
श्रावण २३, २०८२ शुक्रबार  ९ : २४ बजे

काठमाडौ २३ साउन । नेकपा एकीकृत समाजवादी का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीमाथि सत्ताधारीहरुबाट संगठित ढंगले हमला भइरहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सत्ताधारीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा प्रतिशोध साँधेर मुद्दा लगाएको बताए।

उनले नीतिगत निर्णयमा आजसम्म पनि अख्तियार प्रवेश नरगेको तर अध्यक्ष नेपालमाथि भने नौलो घटना भएको बताए।

नीतिगत निर्णयको विषयलाई लिएर मुद्दा लगाउनु प्रतिशोध पूर्ण रहेकाले राजनीतिक र कानूनी दुवै ढंगले प्रतिवाद गर्ने बताए।

उनले भने, ‘हाम्रो पार्टीमाथि यतिबेला सत्ताधारीहरूबाट संगठित ढंगले हमला भएको छ। अध्यक्ष कमरेडलाई प्रधानमन्त्री भएको बेलामा गरिएको नीतिगत निर्णयमा आजसम्म त्यस्तो नीतिगत निर्णय गर्दा कुनै मुद्दा लागेको छैन। यद्यपि नीतिगत निर्णयको सन्दर्भमा के धारणा बनाउने होरु त्यो हामी अख्तियारसम्बन्धी विधेयक राज्य व्यवस्था समितिमा अड्किएर बसेको छ। नीतिगत निर्णयको विषयलाई लिएर मुद्दा लगाइएको छ। यो प्रतिशोधपूर्ण छ। यसको राजनीतिक र कानूनी दुवै ढंगले प्रतिवाद गर्दछौँ। यो राजनीतिक प्रतिशोधपूर्ण काम हो भनेका छौँ।’

वरिष्ठ उपाध्यक्ष पाण्डेले पार्टी बनेन र बन्दैन भन्ने भ्रम फिँजाउन काम नगर्न पनि चेतावनी दिए। आफैँ लागे पार्टी बन्ने बताउँदै पार्टी बनाएर देखाउने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com