काठमाठौ ३१ जेठ । बाग्लुङमा भएको जीप दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो भएको जीप दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का चार जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा र मनकुमारी थापा तथा ...