काठमाडौ ३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्