काठमाठौ ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टी छाड नभनेको बताएका छन्। शनिबार बिहान विराटनगर विमानस्थलमा प्रचण्डले आफूले शर्मालाई पार्टी छाड भन्यो भनेर चलाइएको हल्ला गलत भएको जिकिर गरेका हुन्। जनार्दन शर्मालाई पार्टी छाड भन्नुभयो भयो ...