अन्तिम क्षणमा बोउलेम खोउखी चम्किँदा स्विस टोली जितबाट वञ्चित काठमाडौं – सान फ्रान्सिस्को, अमेरिका । खेल सकिन केही क्षण मात्र बाँकी थियो। स्विट्जरल्यान्ड महत्वपूर्ण तीन अंक सुरक्षित गर्ने तयारीमा थियो। तर फुटबलमा अन्तिम सिट्टी नबजेसम्म केही पनि निश्चित हुँदैन भन्ने कुरा कतारले फेरि प्रमाणित गरिदियो। ...