धनकुटा ६ माघ । आन्दोलनकारी, राजनीतिक दल र स्थानीय प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगिएपछि स्थानीय प्रशासनले धनकुटामा आज शनिबार पनि निषेधाज्ञा जारी गरेको छ । शनिबार विहान बजारमा माइकिङ गरेर निषेधाज्ञा लगाएको हो । धनकुटावासी र राजनीतिक दलको आन्दोलनको स्वरुप परिवर्तन नभएसम्म निषेधाज्ञा जारी ...