काठमाण्डौ, ४ माघ । सरकारले १ नम्वरको प्रदेशको प्रदेश प्रमुखको कार्यस्थल विराटनगर राख्ने निर्णयको विरोध गर्दै आज सिंहदवार अगाडी विरोध प्रर्दशन र सभा गरी प्रादेशिक राजधानी धनकुटा अभियान समितिले फिर्ता लिई धनकुटालाईनै तोक्न माग गरेको छ । मन्त्रिपरिषद बैठकले प्रदेश नम्वर १ को प्रदेश प्रमुखको ...