ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इण्डोनेसियाली प्रहरीको इन्काउण्टरमा एक नेपाली मारिए


एबीसी न्यूज
माघ ५, २०७४ शुक्रबार   ६ : १६   बजे

मलेसिया — इण्डोनेसियाली प्रहरी इन्काउण्टरमा नेपाली नागरिक शरण कुमार तामाङ मारिएका छन् ।

नेपाली दुतावासका द्धितीय सचीव प्रेमराज गौतमका अनुसार मृतक तामाङ सेम्जोङ ७, धादिङका बासिन्दा हुन् ।
पक्राउ पछि अभियुक्ता तामाङलाई सार्वजनिक गर्दै इन्डोनेशियाली प्रहरी ।

इण्डोनेसियाको जकार्तास्थित होटल अल्पलाइनमा बसेर लागूऔषध धन्दा चलाउँदै आएका तामाङलाई ग्राहक बनेर त्यहाँ पुगेको प्रहरीले जनवरी १२ मा पक्रेको थियो।
उनलाई पक्राउ गरि थप अनुसन्धानका लागि लैजादै गर्दा जकार्तास्थित आइटिसी चम्पाका अपार्टमेन्ट अगाडी बाटोमा प्रहरीमाथी हतियार खोसेर प्रहार गर्न खोजेपछि प्रहरी इन्काउण्टरमै उनी मारिएको बताइएको छ।

एकहप्ताअघि भएको घटनामा मारिएका शरण कुमारबारे मलेसियास्थित नेपाली दुतावासले त्यहाँस्थित अवैतनिक बाणिज्यदुतलाई बुझ्न भनेको थियो। वाणिज्य दुतमार्फत प्राप्त जानकारीपछि मृतक ३४ बर्षीय शरण कुमार तामाङ भएको पुष्टि भएको हो।

प्रहरीले उनी बसेको होटल अल्पलाइनको २०४ नम्बर कोठामा छापा मार्दा ३४ सय ग्राम लागूऔषध भेटिएको समेत जनाएको छ। तामाङको छातीमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको इण्डोनेसियाली न्युजपोर्टल वार्ताएक्सप्रेस डट् कमले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group