काठमाडौं । अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ । शुक्रबारबाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ चढेको छ । यस्तो छ कथा युवापुस्ताले साक्षत्कार गरिरहने प्रेमिल कथा हो, कृ । अनमोलको फ्यानका लागि यो कथा आफ्नै जीवन(भोगाइसँग मिलेमा ‘त्यो संयोग मात्र हुनेछ ...