नेपालगन्जमा एक होटलमा १४ बर्षिया बालिका बलात्कृत भएकी छन् । नेपालगन्ज पुष्पलाल चोक नजिक रहेको होटल दरबारमा बिहीबार राती बालिका बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले बालिका बलात्कृत भएको पुष्टी गरे । ‘बालिकाले आफुमाथि बत्लाकार भएको ...