काठमाडौं, २६ माघ । सरकारबाट बाहिरिने तयारी गरिरहेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘संसदीय दलको विधानको विषयमा छलफल गर्न भनेर बैठक बस्न लागेको ...