ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्जको होटल दरबारमा १४ बर्षिया बालिका बलात्कृत, युवक फरार


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार   ११ : ५४   बजे

नेपालगन्जमा एक होटलमा १४ बर्षिया बालिका बलात्कृत भएकी छन् । नेपालगन्ज पुष्पलाल चोक नजिक रहेको होटल दरबारमा बिहीबार राती बालिका बलात्कृत भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले बालिका बलात्कृत भएको पुष्टी गरे । ‘बालिकाले आफुमाथि बत्लाकार भएको भनेर उजुरी गरेकी छन्’, प्रहरी निरीक्षक विष्टले भने, ‘अहिले बालिकालाई मेडिकलका लागि अस्पताल ल्याएका छौं ।’

घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने,‘ प्रराम्भिक अनुसन्धान अनुसार बालिका बलात्कृत भएको देखिन्छ । ’ प्रहरीका अनुसार बलात्कृत बालिका बाँके बैजानाथ गाउँपालिका चिसापानी हुन् ।

बालिकासँगै अन्य एक युवती पनी रहेकी थिइन् । बिहीबार राती साढे १० बजेतिर बालिकाले युवकले आफुलाई होटलको कोठामा जबरजस्ती बत्लाकार गरेको जानकारी दिएकी दिइन् । त्यस लगत्तै प्रहरीले युवकको खोजि तिव्र पारेको थियो ।

सवा ११ बजे कोहलपुरबाट प्रहरीले भाग्दै गरेको अवस्थामा बत्लाकारको आरोप लागेका युवकका साथिलाई नियन्त्रणमा लिएको छ । बत्लाकारको आरोप लागेका युवक भने फरार रहेका छन् ।

प्रहरी स्रोतका अनुसार होटलको २१० नम्बर कोठामा बालिका बलात्कृत भएकी हुन् । मध्यराती नै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले टोलिले होटललाई नियन्त्रणमा लिएर कोठाहरुमा सर्च गरेको थियो ।

होटलको कोठा नम्बर २१० बाट पेण्टी र बियरका बोत्तलहरु बरामद गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । युवकहरुले होटलका २ वटा कोठाहरु बुक गरेका थिए ।

बत्लाकारको आरोप लागेका युवक पश्चिम रुकुमका रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group