काठमाडौं, २७ माघ । नेपालको अधिकाँस सडक साँघुरो र घुमाउरो र भौगोलिक बनावट अनुसार नै बनेका बाटा । भिरालोमा भिरतिरै कोल्टे परेको, उकालोमा ठाडो उकालो, पहाडी बाटाहरुमा थुप्रै घुम्ती । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड । त्रिशुली नदी किनारको सडक भएर यात्रा ...