चितवन , ८ असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई बालमैंत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडाभित्र रहेका श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गराई बालमैंत्री वडा घोषणा गरिएको हो । यो सँगै रत्ननगर नगरपालिकाका २ वटा वडा बालमैत्री वडा घोषणा भएको ...