काठमाडौं, १३ माघ । आज देशभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसममा आंशिकदेखि ...