खोटाङ,७ बैसाख । जिल्ला अदालत खोटाङले बालिका बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय सुनाएको छ ।
१० वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई ६ वर्ष कैंद सजायको फैसला सुनाएको हो ।
२०७४ साल साउन १४ गते बालिका बलात्कार गरेको भन्दै पीडितपक्षले दिएको उजुरीका आधारमा त्यसै दिन पक्राउ परेका बालकलाई जिल्ला न्यायधिश किशोर घिमिरेको इजलासले बिहीबार कैद फैसला सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्