काठमाडौं, १७ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिकको समस्या भएपछि आन्तरिक एयरपोर्टलाई काठमाडौं उपत्यकाबाहिर सार्ने तयारी भएको छ । त्यसैको स्थलगत अनुगमन एवम् निरीक्षणका लागि मन्त्री अधिकारीले काभ्रे पुगेका छन् । १५ दिनभित्र लाग्ने आन्तरिक एयरपोर्टको टुङ्गो लाग्ने भएको छ । एयरपोर्ट खोज्न काभ्रेपलान्चोक ...