काठमाडौं, ६ वैशाख। सेन्डिकेट विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने थालेपछि समितिहरु गुपचुप रुपमा कम्पनीमा दर्ता प्रक्रियामा आउन थालेका छन् । कम्पनीमा जानैपर्ने भएकाले उनीहरु कानुनी परामर्शमा जुटेका छन् । केही समितिले कम्पनी रजिष्ट्रारको कार्यालयमा नाम ‘रिजर्भ’ गरिसकेका एक स्रोतले जानकारी दिएको छ । त्यसमध्येको ...