काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनता नै सरकारको प्राथमिकता भएको बताउनु भएको छ । नयाँ वर्ष २०७६को अवसरमा आइतबार बिहान बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकाले कदम चालिरहेको बताउँदै ...