पोखरा, ५ बैशाख । नेकपा विप्लवले आयोजना गरेको नेपाल बन्दका क्रममा गण्डकी प्रदेश सभाको निषेधित क्षेत्रमा शंकास्पद बम भेटिएको छ । पोखराको नदिपुर स्थित सो संकास्पद बस्तु भेटिएको हो । उक्त संकास्पद बस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् । डिस्पोज ...