ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपिलवस्तुमा राष्ट्रिय महिला फुटवल खेल शुरु


एबीसी न्यूज

कपिलवस्तु ४ बैशाख । आठौं राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटवल खेल कपिलवस्तुमा शुरु भएको छ । आज भएको पहिलो खेलमा प्रदेश नं. ६ (कर्णाली) लाई हराउदै चार गोल अन्तरले प्रदेश नं. ४ (गण्डकी) बिजयी भएको छ ।

लिगकम नकआउटको अधारमा खेलाइएको खेलमा गण्डकीले पहिलो जित संगै ३ अंक पाएको छ । गण्डकी प्रदेशका लागि पहिलो हाफको १७ मिनटमा ननिता गूरुङ्ग, २९ औं मिनटमा अस्मिता रणपाल र दोस्रो हाफको १ मिनटमा मनिषा पंगेनी तथा ३६ औं मिनटमा उदय थापाले समान १÷१ गोल गरेका हुन । कर्णालीको कमजोर डिफेन्स र किपरलाई छलाउँदै गरेको गण्डकीले ४ गोल गरेका हुन ।

खेलको म्यान अफ द म्याच गण्डकी प्रदेशकी ननिता गूरुङ्गले पाएका थिन । महिला फुटवल ४ गते देखी ८ गते सम्म प्रतियोगिता संचालन यस खेलमा ५वटा टिम सहभागी भएको जिल्ला खेलकुद विकास समिती का अध्यक्ष छवी रेश्मि मगर ले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com