ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश निजामती र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्ड तयार


एबीसी न्यूज


काठमाडौं, २७ चैत । सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर सङ्घमा आउने व्यवस्था गर्न थालेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट सङ्घमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराउनुभयो ।

मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ । मापदण्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमा समेत सरुवा हुनेलगायतका व्यवस्था गरिएको छ । निमित्त सचिव अधिकारीले ती मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराउनुभयो ।

मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी मापदण्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सञ्चालन ऐन बनाउने छन् । प्रदेश र स्थानीय तहले मापदण्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उहाँले जानकारी गराउनुभयो । अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा सर्तसम्बन्धी कानून रहेको छैन ।

सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर सङ्घमा आउने व्यवस्था गर्न थालेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट सङ्घमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराउनुभयो ।

मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ । मापदण्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमा समेत सरुवा हुनेलगायतका व्यवस्था गरिएको छ । निमित्त सचिव अधिकारीले ती मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराउनुभयो । मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी मापदण्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सञ्चालन ऐन बनाउने छन् ।

प्रदेश र स्थानीय तहले मापदण्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उहाँले जानकारी गराउनुभयो । अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा सर्तसम्बन्धी कानून रहेको छैन । सरकारले समायोजनपछि कर्मचारीलाई प्रदेश र स्थानीय तहबाट बढुवा भएर सङ्घमा आउने व्यवस्था

गर्न थालेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रदेश निजामती सेवा र स्थानीय सेवा सञ्चालनसम्बन्धी मापदण्डमा समायोजनपछि पनि कर्मचारी प्रदेश र स्थानीय तहमा खुलाबाहेक अन्य तरिकाबाट सङ्घमा आउने व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी गराउनुभयो । मन्त्रालयले प्रदेश र स्थानीय तहको सेवासम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ ।

मापदण्डमा प्रदेशभित्रकै स्थानीय तहमा सरुवा हुने, प्रदेशभित्रका मन्त्रालयमा समेत सरुवा हुनेलगायतका व्यवस्था गरिएको छ । निमित्त सचिव अधिकारीले ती मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत गराएर प्रदेश र स्थानीय तहमा पठाइने जानकारी गराउनुभयो । मन्त्रालयले तयार पारेको प्रदेश र स्थानीय तहको सेवा सञ्चालनसम्बन्धी मापदण्डका आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय तह सेवा सञ्चालन ऐन बनाउने छन् ।

प्रदेश र स्थानीय तहले मापदण्डलाई हुबहु वा परिमार्जन गरेर कर्मचारी सेवासम्बन्धी ऐन बनाउन सक्ने उहाँले जानकारी गराउनुभयो । अहिले प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा सर्तसम्बन्धी कानून रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com