काठमाडौं । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालबाट सुरु भएको थियो । सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग गेम्स सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना भएको हो । ...