काठमाडौं, १४ भदौ । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताउनुभएको छ । चन्द्रनिगाहपुरमा आज नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उहाँले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो । “प्रतिपक्षमा रहेर विरोधभन्दा ...