काठमाडौं, २० असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ५९ हजारभन्दा धेरै संक्रमित बनेका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार ८९३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६६ लाख ८२ हजार ७३ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ...