काठमाडौं, २१ असोज । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७२ हजार १०६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६७ लाख ५४ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ४१ हजार २५३ जना ...