काठमाडौं, १९ असोज । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा हिजो बिहान ९ बजे भर्ना भएकी महिलाको हिजो राति ८ बजे ...